Byroad News

Loading...

निधिको सम्पर्क कार्यालय बानेश्‍वरमा


निधिको सम्पर्क कार्यालय बानेश्‍वरमा

काठमाडौं/११ भदौ
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोल्नु भएको छ । 

काँग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णय गरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गर्नु भएको हो । उहाँको सम्पर्क कार्यालयको उद्‌घाटनमा काँग्रेसका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

Comments

KATHMANDU WEATHER