Byroad News

Loading...

नेकपा एकीकृत समाजबादी सरकारमा सहभागी हुने


नेकपा एकीकृत समाजबादी सरकारमा सहभागी हुने

काठमाडौं/१० भदौ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताउनु भएको छ ।

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेता नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारमा जान्छौं । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं’ ।

Comments

KATHMANDU WEATHER