Byroad News

Loading...

हत्या आरोपमा हेटौंडाका मुक्तान पक्राउ


हत्या आरोपमा हेटौंडाका मुक्तान पक्राउ

थाहानगर/१० भदौ
मकवानपुर प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१६ हटिया भालुखोला बस्ने ४० वर्षीय राज कुमार भन्ने ठुलो सार्की मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साउन ३२ गते राती स्थानीय ६४ वर्षीय मान बहादुर प्रजालाई बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा मुक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमाले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER