हेटौंडा/९ भदौ
मकवानपुरमा जारी निषेधाज्ञा भदौ २० गते सम्मको लागि थपिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जारी निषेधाज्ञालाई भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिनै लाग्दा आज बसेको बैठकले भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments