Byroad News

Loading...

भदौ १४ गते सार्वजनिक बिदा, गाईजात्रामा नेवार समुदायलाई बिदा


भदौ १४ गते सार्वजनिक बिदा, गाईजात्रामा नेवार समुदायलाई बिदा

काठमाडौं/३ भदौ
सरकारले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनु भयो । 

Comments

KATHMANDU WEATHER