Byroad News

Loading...

यी हुन् एमाले समाजवादीका केन्द्रीय सदस्य (सूचीसहित)


यी हुन् एमाले समाजवादीका केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं/२ भदौ
निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ।

माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो।

पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् । 

एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन्।

चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन। किताव प्रस्ताव गरिएको थियो। अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने बताइएको छ ।

यी हुन् केन्द्रीय कमिटी सदस्य:

Comments

KATHMANDU WEATHER