Byroad News

Loading...

नेपाल समुहका १४ जनालाई पदमुक्त गर्न एमालेको पत्र


नेपाल समुहका १४ जनालाई पदमुक्त गर्न एमालेको पत्र

काठमाडौं/१ भदौ
नेकपा एमालेले माधवकुमार नेपालसहित  प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ ।

एमालेले १४ सांसलाई कार्वाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ  । आजै  निर्वाचन आयोगमा समेत कार्वाही गरिएका सांसदबारे जानकारी गराइने एमाले स्रोतले बतायो ।
कारवाहीमा पर्ने सांसदहरुमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का,लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु छन् । यसैगरी, पुष्पाकुमारी कर्ण,सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन् ।

Comments

KATHMANDU WEATHER