Byroad News

Loading...

करेन्ट लागेर १ जनाको मृत्यु


करेन्ट लागेर १ जनाको मृत्यु

बाग्लुङ/३२ साउन
बडिगाड गाउँपालिका ५ सिमाक बस्ने २२ वर्षीय रमेश पाईजाको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

सोही ठाउँस्थित फुपुको घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

Comments

KATHMANDU WEATHER