काठमाडौं/ ३२ साउन
चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट करिब १ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित उदयपुर चौदन्डीगडी नगरपालिका ४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ग १ ख ६४७५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
Featured News
-
22 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments