Byroad News

Loading...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं/३० साउन
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (शनिबार)देखि बस्दै छ ।

केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्नु हुनेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

Comments

KATHMANDU WEATHER