Byroad News

Loading...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

सुनसरी/२९ साउन
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगरा गाउँपालिका ६ बस्ने २२ वर्षीय शमसेर अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Comments

KATHMANDU WEATHER