Byroad News

Loading...

१५ किलो ९ सय ग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ


१५ किलो ९ सय ग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ

थाहानगर/२६ साउन
लागुऔषध गाँजासहित एक जनालाई मकवानपुरको प्रहरी चौकी चैनपुरबाट सोमबार पक्राउ गरेको छ । 

मकवानपुर राक्सिराङ गाउँपालिका ५ परेवाभिरस्थित भित्री सडकखण्डमा भार्ताबाट मनहरीतर्फ पैदल आउँदै गरेका कैलाश ८ बस्ने बर्ष २९ को दिल बहादुर बललाई गाँजासहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । 

निजको साथबाट १५ किलो ९ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

Comments

KATHMANDU WEATHER