हेटौंडा/२५ साउन
हेटौडाबाट ९ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति हेटौंडा ६ घर भई हेटौंडा ४ पारिजातपथमा किराना पसल संचालन गरि बस्ने वर्ष ४० को मनोज चौलागाईलाई सो पदार्थसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
Featured News
-
19 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments