थाहानगर/२० साउन
मकवानपुरको थाहानगरमा १८ वर्ष पूरा भई खोपको लागि अनलाइन फाराम भरेका नागरिकहरुलाई साउन २२ गतेदेखि भेरोसेल खोप लगाइने भएको छ ।
थाहानगरका सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट खोप लगाउन लागिएको थाहा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै अनलाइन दर्ता नं., उमेर, पेशा र परिचय खुल्ने कागजातसहित पायक पर्ने नजिकको खोप केन्द्रमा पुग्न भनिएको छ ।
खोप केन्द्र र खोप लगाउने मिति:
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments