Byroad News

Loading...

माओवादी स्थायी कमिटी बैठक फेरि १० दिनपछि


माओवादी स्थायी कमिटी बैठक फेरि १० दिनपछि

काठमाडौं/१८ साउन
नेकपा माओवादी केन्द्रको केन्द्रीय केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । 

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

Comments

KATHMANDU WEATHER