जाजरकोट/१६ साउन
आपसी विवादका कारण जाजरकोटमा एक जनाको हत्या भएको छ ।
कुशे गाउँपालिका वडा नं. ८ मा कुटपिटबाट एकजनाको हत्या भएको हो । आपसी लेनदेनको विषयमा विवाद हुदा कुशे गाउँपालिका ८ का ३५ वर्षीय इन्द्र बहादुर सिंहको मृत्यु भएको हो ।
सोही ठाउँका विमल प्रकाश सिंहको कुटाइबाट सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । हत्याको आरोपी सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको छानबिन गरिरहेको छ ।
Featured News
-
15 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments