नौखण्डे/११ साउन
सुख्खा पहिरो खस्दा भर्खरै (साढे पाँच बजे) देखि त्रिभुवन राजपथको नौखण्डे-मेत्राङ खण्ड अवरुद्ध भएको छ ।
यस अघिको वर्षातमा समेत पहिरो झरेको सोही खण्डमा अहिले सुख्खा पहिरो झरेको स्थानीय सुर्य बहादुर दोङले जानकारी दिनुभयो ।
पहिरोका कारण काठमाडौं-पालुङको यातायात अवागमन अवरुद्ध भएको छ ।
तस्वीरहरु: सुर्यबहादुर दोङ

Featured News
-
14 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments