थाहानगर/१० साउन
"नेपाली काङ्ग्रेस दु:खको साथी" अभियानअन्तर्गत नेपाली काङ्ग्रेस थाहा नगरले थाहा ४ की शारदा अधिकारीको उपचारमा थप सहयोग जुटाएको छ ।
अधिकारीको स्पाइनल इन्जुरी हस्पिटलमा उपचार भैरहेकोमा आइतबार ३९ हजार रुपियाँ थप सहयोग पठाइएको नेपाली काङ्ग्रेसका श्रीकृष्ण केसीले जानकारी दिनुभयो ।
यसअघि अधिकारीको उपचारका लागि ७४ हजार ४१५ रुपियाँ सहयोग जुटाएर पठाइसकेको छ । अधिकारी घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते हुनु भएको थियो ।
Featured News
-
13 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments