Byroad News

Loading...

९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूची सहित)


९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूची सहित)

काठमाडौं/८ साउन
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको प्हरी निरीक्षक (इन्सपेक्टर) बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । 

बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । 

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । 
बढुवाको सुचिमा परेकाहरु विरुद्ध सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

हेर्नुस् सूची:

Comments

KATHMANDU WEATHER