हेटौंडा/६ साउन
हेटौंडाको चौकिटोल ओरालोमा कार र स्कुटर ठोक्किदा एक जना घाईते भएका छन् ।
आज दिउँसो चौकिटोलबाट हेटौंडातर्फ जाँदै गरेको बा १८ च १६६९ नंबरको कार र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३—००२ प ६२०२ नंबरको स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घाईते भएका हुन् ।
घाईते हुनेमा हेटौंडा १ बस्ने जगत बहादुर तामाङ रहेका छन् । उहाँको हात र खुट्टामा मध्यम चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Featured News
-
12 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments