Byroad News

Loading...

साउन ६ गते सार्वजनिक बिदा


साउन ६ गते सार्वजनिक बिदा

काठमाडौं/४ साउन
सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER