Byroad News

Loading...

जुवाखालबाट १२ जना पक्राउ


जुवाखालबाट १२ जना पक्राउ

काठमाडौं/३ साउन
प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेका १२ जनालाई ५ लाख नगदसहित पक्राउ गरेको छ ।

शनिबार भोटेवहालबाट महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले १२ जनालाई हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा तास र नगद पाँच लाख ३१ हजार पाँच सय रुपियाँसहित पक्राउ गरेको प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER