Byroad News

Loading...

कांग्रेस संसदीय दलको बैठक आइतबार


कांग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडौं/२ साउन
सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । आइतबार दिउँसो २  बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दलको बैठक बस्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनु भयो।

पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ । 

Comments

KATHMANDU WEATHER