Byroad News

Loading...

माओबादी संसदीय दलको बैठक भोलिलाई आव्हान


माओबादी संसदीय दलको बैठक भोलिलाई आव्हान

काठमाडौँ/२ साउन
नेकपा माओवादी केन्द्रले भोलि बिहान ११ बजे संसदीय दलको बैठक आव्हान गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुनेछ।

सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना भएपछि आइतबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER