काठमाडौं/१ साउन
प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ ।
गत मङ्गलबार प्रधानमन्त्री नियुक्त हुनु भएका देउवा निजी निवास बुढानीलकण्ठमा बस्दै आउनु भएको छ । देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान देउवा सरकारी निवास सर्न लाग्नु भएको हो ।
यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटार छाड्नु भएको थियो ।
Featured News
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments