काठमाडौं/२९ असार
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पनि शपथ लिनु भएको छ ।
नवनियुक्त मन्त्रीहरूमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जर्नादन शर्मा रहेका छन् ।
Featured News
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments