काठमाडौं/२९ असार
राष्ट्रपति कार्यालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज पाँच बजेभित्र प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
आजै प्रधानमन्त्रीमा देउवालाई शपथ ग्रहण गराउने तयारी पनि गरिएको छ ।
Featured News
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments