काठमाडौं/२९ असार
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्नु हुने भएको छ ।
मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्नु हुने प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयो ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
Featured News
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments