काठमाडौं/२८ असार
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।
आज बस्ने स्थायी कमिटी बैठक अगाडि दुवै नेताबीच भेटवार्ता गर्ने तय भइरहेको बताइएकाे छ ।
भेटवार्तापछि स्थायी कमिटी बैठक बस्नेछ । आज स्थायी कमिटीको बैठकमा आइतबार कार्यदलले गरेको १० बुँदे सहमति पनि अनुमोदन गर्ने तयारी रहेको छ ।
अध्यक्ष ओलीले भोलि(मङ्गलबार) केन्द्रीय कमिटी बैठक बोलाउनु भएको छ ।
Featured News
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments