काठमाडौं/२३ असार
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता सुरु भएको छ।
दुवै पक्षका वार्ता टोलीका सदस्यहरूबिच सिंहदरबारमा छलफलपछि बुधबार साँझ काठमाडौँको एक होटलमा भेटवार्ता भएको हो।
पार्टी उपमहासचिव विष्णुप्रसाद पौडेल पनि भेटवार्तामा सहभागी हुनुहुन्छ ।
Featured News
-
8 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments