Byroad News

Loading...

काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै


काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै

काठमाडौं/२२ असार
भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै छ । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ ।

गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौँले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई–दुई स्थानमा खोप केन्द्र तोकेको छ ।

जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई खोप लगाउन कार्यालयले अनुरोध गरेको छ ।

Comments

KATHMANDU WEATHER