Byroad News

Loading...

काठमाडौंमा भूकम्पको धक्का महशुस


काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं/२१ असार
काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ।

आज विहान ६ बजेर ३२ मिनेटमा भूकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौंको कुलेश्वरलाई केन्द्र बिन्दु बनाएको भूकम्प ३ दशमलव २ रेक्रटस्केलको रहेको केन्द्रको भनाइ छ।

Comments

KATHMANDU WEATHER