Byroad News

Loading...

फेरि त्रिभुवन राजपथ अवरुद्ध


फेरि त्रिभुवन राजपथ अवरुद्ध

थाहानगर/१८ असार                                                   त्रिभुवन राजपथको कुन्छाल-देउराली खण्ड खाप्लुङमा फेरि माथिबाट लेदो बगेर आएपछी बाटो अवरुद्ध भएको छ । गएराती पनि सोही ठाउँमा अवरुद्ध भएपछि पालुङ प्रहरीको सक्रियतामा विहान मात्रै अवरोध हटाइएको थियो । अहिले अवरोध हटाउन पालुङबाट जीसीवी पठाइदैछ । सो स्थानमा यो वर्षमात्र राजपथसङ्ग जोडेर ग्रामीण सडक निर्माण थालिएको थियो । हाल सोही नयाँ ट्राकको लेदो बगेर बाटो अवरुद्ध भएको हो ।                              तस्वीर: साङ्केतिक 

Comments

KATHMANDU WEATHER