हेटौंडा/१८ असार
नेकपा एमाले मकवानपुरका खेमराज सापकोटासहित ७ जना कांग्रेस प्रवेश गर्नु भएको छ ।
कांग्रेस प्रवेश गर्नु हुनेमा नेकपा एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, रामचन्द्र रेग्मी, गाउँ कमिटी सदस्य देवराज सापकोट, युवा संघ जिल्ला सचिवालय सदस्य केशवप्रसाद सापकोटा र एमाले संगठित सदस्य तिर्थराज हुमागाई रहनु भएको छ ।
उहाँरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गर्नु भएको छ ।
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments