Byroad News

Loading...

भर्खरै बाइरोड अवरुद्ध, केही बेरमा खुल्ने


भर्खरै बाइरोड अवरुद्ध, केही बेरमा खुल्ने

थाहानगर/१७
बाइरोड अर्थात त्रिभुवन राजपथको कुन्छाल-देउराली सडक खण्डमा माथिबाट बगेको लेदोले सडक अवरुद्ध भएको छ ।

नयाँ सडकको ट्राक खनेको ठाउँबाट बगेको लेदोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अहिले पालुङ-काठमाडौंको यातायात अवागमन अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

बाटोको अबरोध पन्छाउन दामनबाट जेसीवी त्यसतर्फ पठाइसेको हुँदा केहिबेरमा अवरुद्ध सडक सुचारु हुने बताइएको छ ।                                                    तस्वीर: फाइल

Comments

KATHMANDU WEATHER