थाहानगर/१७ असार
लगातारको अबिरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरुमा पहिरो झरेर यातायात अवरुद्ध भैरहेको खबर छ तर बाइरोड अर्थात त्रिभुवन राजपथ भने अहिलेसम्म अवरुद्ध छैन । बाइरोड हुँदै यात्रा गरिरहनु भएको छ भने हेटौंडादेखि नौबिसेसम्मको बाटो खुल्ला छ, ढुक्क भएर यात्रा गर्न सक्नु हुन्छ ।
इलाका प्रहरी कार्यालय पालुङका अनुसार टिष्टुङ खण्डमा सामान्य लेदो बगेको खबर छ । अन्य स्थानहरु सुरक्षित नै छ ।
त्यसो त वि.स. २०५० साल यता लामो समय अवरुद्ध हुने गरि पहिरो झरेको छैन तर बिना इन्जिनियरिङ जथाभावी नयाँ सडकको ट्राक खोल्ने गर्नाले भने क्रमिक रुपले जोखिम भने बढ्दै गएको छ ।
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments