बर्दिया/१५ असार
मधुवन नगरपालिका–४ बादरभरियामा हत्या अभियोगमा मृतकका छोरासहित एक महिला पक्राउ परेका छन् ।
३८ वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा मृतकका ३८ वर्षीया श्रीमती सीता र १८ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रक्सी खानका लागि एक सय रुपियाँ मागेको विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments