काठमाडौं/१४ असार
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका हुनु भएको छ ।
प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत बाँस्तोला अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि निर्देशक नियुक्त हुनु भएको हो ।
डा. बाँस्तोला यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा हुनुहुन्थ्यो ।
उहाँले आज (सोमबार) देखि नै निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँ कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आउनु भएको थियो ।
Featured News
-
3 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments