Byroad News

Loading...

मिटर बक्स खोल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु


मिटर बक्स खोल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

थाहानगर/१२ असार
मकवानपुरको हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१३ चुच्चेपानीका अन्दाजी ३५ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।

आज (शनिबार) दिउँसो ३ बजे आफ्नै घरको मिटर बक्स सफा गर्न खोल्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका मोक्तानको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER