थाहानगर/१० असार
नियमित विद्युत आपूर्तिको माग गर्दै नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीले आज (बिहीबार) नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र पालुङमा ज्ञापन पत्र बुझाएको छ ।
केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीले वितरण केन्द्र पालुङ प्रमुख बिनोद अधिकारीमार्फत प्राधिकरणको ध्यानाकर्षण गराउनु भएको हो । एक हप्ताभित्रमा चालू अवस्थामा सुधार नआए संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ । वितरण केन्द्र पालुङका प्रमुख अधिकारीले पत्र बुझ्दै माथिल्लो निकायमा प्रकृया सुरु गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
ज्ञापन पत्रको विस्तृत विवरण

Featured News
-
40 minutes agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments