Byroad News

Loading...

जबरजस्तीको आरोपमा युवक पक्राउ


जबरजस्तीको आरोपमा युवक पक्राउ

दैल्ख/९ असार
दैलेखमा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको हो ।

आइतबार राति एक किशोरीलाई जबर्जस्ती करणी गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार बुढालाई पक्राउ हो । 

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी जबर्जस्ती करणी गरेको भन्ने पीडितको निवेदनका आधारमा अनुसन्धानका लागि पक्राउ गरी थुनामा राखेको प्रहरीले जनाएको छ । 

Comments

KATHMANDU WEATHER