थाहानगर/८ असार
थाहा नगरपालिकामा मङ्गलबारसम्म कोरोना संक्रमित भइ निको हुनेको संख्या २९९ पुगेको छ ।
मङ्गलबार १५ जनामा एन्टीजेन परिक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको र थप ८ जना निको भइ कुल निको हुनेको संख्या २९९ पुगेको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले बताउनु भयो ।
अझै मङ्गलबारसम्म सक्रिय संक्रमितको संख्या ४६६ जना छन् ।
हेर्नुस् वडागत विस्तृत विवरण:

Featured News
-
50 minutes agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments