दक्षिणकाली/८ असार
दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ ।
अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा शव भेटिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको बताइएको छ ।
प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ । शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।
Featured News
-
41 minutes agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments