थाहानगर/७ असार
थाहानगरमा ६३ वर्षीया बहिरा महिलालाई जर्वजस्ती करणी गरेको आरोपमा ७३ वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।
थाहा नगरपालिका वडा नं. २ देउलावस्तीका ७३ वर्षीय लहरे पोडेले स्थानीय ६३ वर्षीया महिलालाई असार ३ गते जर्वजस्ती करण गरेको आरोप छ । किटानी जाहेरीका आधारमा असार ६ गते नै पक्राउ परेका पोडेलाई थप अनुसन्धानका लागि सोमबार म्याद थप गरि हिरासतमा राखिएको छ । पक्राउ परेका पोडेलाई करणी सम्बन्धी कसुरमा म्याद थपिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको सोमबार नै हेटौंडामा शारीरिक परीक्षण गरिएको छ ।
Featured News
-
52 minutes agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments