थाहानगर/३ जेठ
माेवाईल एसाेसियसन अफ उत्तरी क्षेत्र (म्यान)को दशाैं बार्षिक साधारणसभा जेष्ठ १७ गते शनिबार हुने भएको छ ।साधारणसभा होटल फ्यामिलीमा हुने महासचिव सुविन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आयव्यय प्रतिवेदन माथि छलफल गर्नेछ । साधारणसभाले नयाँ नेतृत्व चयन समेत हुने अध्यक्ष रोशन रायमाझीले जानकारी दिनुभयो ।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments