थाहानगर/१० चैत्र
थाहा नगरपालिकामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था दामन चेली समाजले प्राथमिक स्वास्थ्य केन्द्र पालुङलाई टेलिभिजन सहयोग गरेको छ ।
चेली समाजका पदाधिकारीहरु १० चैत्रमा प्रास्वाकेमा पुगेर डा. गगन कार्कीलाई टेलिभिजन हस्तान्तरण गर्नु भएको हो ।
यसैगरी चेतनशील महिला वचत तथा ऋण सहकारी संस्थाले पनि १० थान ब्लाङ्केट सहयोग गरेको संस्थाकी अध्यक्ष सकुन्तला गोपालीले जानकारी दिनुभयो ।
Featured News
-
14 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
15 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments