थाहानगर/४ चैत्र
नेकपा एमाले थाहा नगर कमिटीका नव निर्वाचित अध्यक्ष सुरेन्द्रमान प्रधानलाई लायन्स क्लव अफ थाहा पिसले बधाई दिएको छ ।
४ चैत्रमा क्लवले बैठकको आयोजना गरि प्रधानलाई बधाई दिएको हो । क्लवका अध्यक्ष गीता कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानको सफल कार्यकालको शुभकामना दिदै बधाई दिइएको क्लवका सचिव निरज रायमाझीले बताउनु भयो ।
एमाले अध्यक्ष प्रधान लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments