थाहानगर/१० फागुन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको दामन-सिमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ ।
बिहीबार अपरान्हमा वर्षासहित हिमपात भएको हो । यो यस वर्षको पहिलो पटक हिमपात भएको हो ।
हिउँले सिमभञ्ज्याङका डाडाहरु सेताम्य भएका छन् । हिमपातपछि हिउँप्रेमीहरुको चहलपहल हुने विश्वास लिइएको छ ।
तस्वीर: अमित पाख्रीन
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments