Byroad News

Loading...

थाहानगर उद्योग वाणिज्य संघको साधारणसभा स्थगित


थाहानगर उद्योग वाणिज्य संघको साधारणसभा स्थगित

थाहानगर/२२ जेठ
जेठ २७ गते हुने भनिएको थाहानगर उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशन स्थगित भएको छ । 

सोमबार बसेको कार्यसमितिको बैठकले विशेष कारण अर्को निर्णय नहुञ्जेलसम्मका लागि "पूर्व निर्णय अनुसार निर्धारित साधारणसभा स्थगित" गर्ने निर्णय गरिएको महासचिव सुरेन्द्रमान प्रधानले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER