थाहानगर/१८ वैशाख
नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको सभापतिमा मनश्याम बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ ।
सोमबार विकास घरमा सम्पन्न अधिवेशनले बस्नेतलगायतलाई निर्वोरोध निर्वाचित गरेको हो ।
उपशाखाको उपसभापतिमा गीता कार्की, सचिवमा राजाराम रायमाझी, उपसचिवमा दिपेन्द्रकुमार थिङ र कोषाध्यक्षामा यादव रायमाझी, उप-कोषाध्यक्षमा विश्वनाथ रायमाझी निर्वोरोध निर्वाचित हुनु भयो ।
यसैगरि, सदस्यहरुमा सुमन रायमाझी, संगम कार्की, हरेराम उपाध्याय, कमलकुमार खत्री, सकुन्तला गुरुङ निर्विरोध हुनु भएको छ ।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments